नेपाल सोझै विश्वकप छनोटमा

काठमाडौं । नेपाल सोझै एक दिवसीय विश्वकप छनोटमा प्रवेश गरेको छ । आइसीसी विश्वकप लिग–२ को अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई डकवर्थ लेविस पद्धतिको आधारमा ९ रनको जित हात पारेसँगै नेपाल एक दिवसीय विश्वकपको छनोटमा पुगेको हो । ब्याड लाइट (खराब) प्रकाशका कारण खेल पुरा हुन नसकेपछि नेपाल डिएल मेथर्डमा विजयी भएको हो । जितको लागि ३ सय...

सावित्राको दुई गोलमा नेपालले भारतलाई रोक्यो

काठमाडौं । फरवार्ड सावित्रा भण्डारी ‘साम्वा’ ले खेलको अन्त्यतिर दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि नेपाली महिला राष्ट्रिय फुटबल टोलीले घरेलु टोली भारतसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बराबरी खेलेको छ । नेपालले दुई गोलले पछि परेको स्थिति उल्ट्याएर भारतसँग २–२ गोलको बराबरी खेलेको हो । भारतकी सौम्य गुगुलोथ र इन्दुमाथी कथिरेसनले गोल गर्दा नेपालको लागि दुवै गोल सावित्राले गरिन् । भारतको...

क्रिकेटर सन्दीपको निलम्बन फुकुवा

पोखरा । नेपाल क्रिकेट संघ (क्यान) को पोखरामा भइरहेको बोर्ड बैठकले नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेको छ । बैठकमा उपस्थित क्यान स्रोतले सन्दीपमाथि लागेको निलम्बन फुकुवा गरिएको जानकारी गराएको छ । ‘यो एजेन्डामा थियो । पास पनि भएको छ । यससँगै उनीमाथि लगाएको निलम्बन फुकुवा भएको छ ।’ क्यान स्रोतले भन्यो । बलात्कार आरोपमा पक्राउ...

बलात्कार अभियोग लागेका सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश, भाेलिमात्र रिहा हुने

काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर लामिछानेले विदेश जान नपाउने आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए । आज सबै प्रक्रिया पूरा गर्न नसकिएकाले उनी थुनामै...

दक्षिण कोरियााथि फराकिलो जित निकाल्दै ब्राजिल क्वाटरफाइनलमा

कतार । एसियाली राष्ट्र दक्षिण कोरियालाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि दावेदार ब्राजिल फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रि–क्वाटरफाइनलमा कोरियालाई हराएर ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियासँगको भेट पक्का गरेको हो । ब्राजिलको फराकिलो जितमा भिनिसियस जुनियर, नेयमार रिचार्लीसन र लुकास पाक्वेटाले गोल गरे । कोरियाका स्युङ हो पाइकले एक गोल फर्काए । खेलको सुरुवातदेखि...

फिफा विश्वकप – अर्जेन्टिना समूह विजेता, हारेपनि पोल्याण्ड नकआउट चरणमा पुग्दा मेक्सिकाे बाहिरियाे

कतार । पोल्याण्डमाथि २–० काे सहज जित निकाल्दै उपाधि दावेदार अर्जेन्टिना आफ्नो समूहबाट शीर्ष स्थानमा रहेर फिफा विश्वकप कतार २०२२ काे अन्तिम १६ मा प्रवेश गरेको छ । साउदी अरेबियासँग पहिलो खेलमै स्तब्ध बनेपछि दवावमा आएको अर्जेन्टिनाले त्यसयता दुवै खेलमा जित निकालेर नकआउट चरणमा स्थान बनाएकाे हाे । पराजयका बाबजुद पोल्याण्ड पनि समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको छ ।...

डेनमार्कलाई स्तब्ध पार्दै अष्ट्रेलिया फिफा विश्वकपकाे नकआउट चरणमा

कतार । समूह डी को अन्तिम खेलमा डेनमार्कलाई १-० ले पराजित गर्दै अष्ट्रेलिया कतारमा जारी फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गर्ने पहिलो एसियाली राष्ट्र बनेको छ । अष्ट्रेलिया समूह उपविजेता बनेर अन्तिम १६ मा पुग्न सफल भएकाे हाे । निकै प्रतिस्पर्धात्मक बनेकाे खेलकाे पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि अष्ट्रेलियाले दोस्रो हाफमा गोल गर्दै जित निकाल्न सफल भयाे...

हारका बाबजुद फ्रान्स समूह विजेता, फ्रान्सलाई हराएकाे ट्युनिसिया बाहिरियाे

कतार । समूह डी को अन्तिम खेलमा ट्युनिसियासँग १-० ले पराजित भएपनि साविक विजेता फ्रान्स समूह विजेता बन्दै फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । नकआउट चरणमा स्थान बनाईसकेकाे फ्रान्सले दोस्रो रोजाइका खेलाडीलाई अवसर दिदा त्यसकाे फाइदा  ट्युनिसियाले उठाउन सफल भयाे । तर, जितले पनि ट्युनिसिया अघि बढ्न सकेन । कप्तान वाह्बी खाज्रीले कमजोर डिफेन्स र गोलरक्षकको...

रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलको रोमाञ्चक जित

एजेन्सी । कप्तान तथा भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोल गरेको खेलमा पोर्चुगलले विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा घानाविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको छ । दोस्रो हाफको अन्त्यतिर पाँच गोल सम्भव हुँदा पोर्चुगलले रोमाञ्चक जित हात पारेको हो । पोर्चुगलको जितमा कप्तान क्रिस्टियोनो रोनाल्डो, जोआओ फेलिक्स र राफेएल लिआओले गोल गरे । घानाका लागि कप्तान एन्ड्रे आयु र...

जर्मनीमाथि जापानको सनसनीपूर्ण जित

एजेन्सी । जापानले उपाधि दावेदारको रुपमा हेरिएको जर्मनीमाथि फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा २–१ को सनसनीपुर्ण पूनरागमन जित दर्ता गर्न सफल भएको छ । खालिफा अन्तर्राष्ट्रिय रंगशालामा बुधबार राति भएको खेलमा जापानको जितमा परिवर्तित खेलाडीद्धय रित्सु डोआन र ताकुमा असानोले गोल गरे । जर्मनीका इल्केए गुन्डोगानको गोल सान्त्वना बन्यो । ३०औं मिनेटमा जर्मनीले पेनाल्टीको अवसर पायो ।...