आबेको राजकिय अन्त्येष्टिका लागि २४ करोड ९० लाख येन मन्त्रिपरिषद बैठकद्वारा अनुमोदन, ५६ प्रतिशत नागरिकहरु असहमती
टोकियो/जापान।गत महिना गोली हानी हत्या गरिएका पुर्वप्रधानमन्त्री आबेको राजकिय अन्त्येष्टिका लागि,जापानको मन्त्रिपरिषद्ले शुक्रबार २४ करोड ९० लाख येन विनियोजनलाऊ अनुमोदन गरेको छ । राज्यको सम्पत्तीको दुरुपयोग हुने भन्दै नागरिक समुहका मानिसहरुले अदालती प्रकृयासम्म पुग्दा पनि अन्ततः सरकारले खर्च विनियोजनलाई अनुमोदन गरेको हो । आबेको राजनीतिक विरासत तथा विभिन्न स्क्यान्डलहरुलाई लिएर जनतहरु विभाजित भएकाले सेप्टेम्बर २७ मा अन्त्येष्टि गरिने समयमा मन्त्रिपरिषद्ले...
आबेको राजकिय अन्त्येष्टिमा २५ करोड येन भन्दाबढी रकम खर्च हुने अनुमान
टोकियो/जापान । गत महिमा गोली हानी हत्या गरिएका जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा करिब २५ करोड येन खर्च हुने अनुमान गरिएको छ। अधिकतम ६ हजार ४ सय जना अतिथि तथा सुभेच्छुकहरुको सहभागीता रहने गरि आयोजना गरिन लागेको राजकिय अन्त्येष्टिका सम्पूर्ण खर्च राज्यकोषबाट गरिन लागेको किसिदा सरकारले यस अघि घोषणा गरेको थियो । यद्यपी,व्यापक विरोध पश्चात पुर्ण खर्छ सरकारले...
सेप्टेम्बर ८ तारिख आईफोन १४ सार्वजनिक हुने, किन्ने होईन त नयाँ आईफोन ?
टोकियो/जापान । आउँदो सेप्टेम्बर ८ तारिख अर्थात् एप्पलले आईफोन १४ सिरिज अन्तर्गतका स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले एप्पलको लोगो सहितको भिडिओ सार्वजनिक गर्दै सेप्टेम्बर ८ मा ‘एप्पल इभेन्ट’ आयोजना हुने जानकारी दिएको हो । यसअघिसम्म विभिन्न सञ्चार माध्यमले आईफोन सार्वजनिक हुने मितिको विषयमा आँकलन लगाउँदै आएका थिए । अन्ततः कम्पनीले सेप्टेम्बर ८ मै आईफोन १४ सिरिजमा नयाँ स्मार्टफोन...
आबेलाई गोली प्रहार भएको प्रिफेक्चरल प्रहरी प्रमुखद्वारा राजिनामा, प्रिफेक्चरबासी तथा शोकसन्तप्त परिवार समक्ष क्षमयाना गरे
टोकियो/जापान । जुलाई ८ तारिख पूर्वप्रधान मन्त्री आबेको गोली हानी हत्या भएको हिजो ४५ दिन पुग्यो । हिजो नै आबे हत्या काण्डमा सुरक्षा निकायहरुको कमीकमजोरी तथा प्रभावकारीता बारे गरिएको छानबिनको रिपोर्ट सार्वजनिक भएको छ । घटना,घटेको दिनदेखि नै अप्रभावकारी सुरक्षा व्यवस्थाका कारण घटना घटेको भनेर बहसहरु भईरहँदा रिपोर्ट पनि त्यसैको पेरिफेरिमा सार्वजनिक भएको छ । यस घटनामा आफुहरुहरुबाट आबेको सार्वजनिक...
जापानमा आज एकै दिन ३४३ जना कोरोना संक्रमितहरुको मृत्यु, सिकिस्तै बिरामी हुँदा पनि भर्ना हुने अस्पताल छैन
टोकियो/जापान। आज (अगस्ट २३ तारिख) जापानमा एकै दिन ३४३ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । जापानमा एकैदिन यतिधेरै संक्रमितहरुको मृत्यु भएको महामारी सुरुभएयताकै पहिलो घटना हो । यसअघि जापान संक्रमित संख्या अधिक हुँदा पनि मृत्युदर भने निकै कम रहने मुलुकको रुपमा परिचित थियो । आज ओसाकामा ४२ जना,टोकियोमा २५ जना,कानागावामा २५ जना,साईतामा तथा फुकुओकामा १९/१९ जना,चिबामा १८ जना,आईचीमा १६...
जापानको अटोमोबाईल निर्माता सुजुकीको मुख्यालय क्याफेटेरियामा विषाक्त ग्यासका कारण १३ जना बिरामी
जापान ।जापानको सिजुओका प्रिफेक्चरको हामामाचु सहरमा रहेको अटोमोबाइल निर्माता कम्पनी सुजुकीको मूख्यालयको क्याफेटेरियामा विषाक्त ग्याँसका कारण १३ जना मानिसहरु बिरामी परि अस्पत्ताल भर्ना भएको खबर प्रकाशन भएका छन् । दमकल विभागका अ अनुसार आज दिउँसो १ बज्नुअघि, हामामाचु शहरको मिनामी वार्डमा रहेको अटोमोबाइल निर्माता सुजुकीको मुख्यालयको क्याफेटेरियामा, “यस्तो देखिन्छ कि कार्बन मोनोअक्साइड विषाक्तता भई धेरै मानिसहरू ढलेको रिपोर्ट आएको थियो...
जापानको एक सपिङ मलमा बम राखेको धम्की, ४ घण्टासम्म सेवा ठप्प
जापान । जापानको होक्काईदो प्रिफेक्चरको पर्यटकिय सहर साप्पोरोको एक सपिङ मलमा बम विस्फोटनको धम्की आएपछि २१ तारिख आइतबार केही घण्टासम्म सपिङ मल खाली गरिएको समाचारहरुले जनाएका छन् । प्रहरीका अनुसार राति १२:२० बजे एक व्यक्तिले फोन गरेर हिगाशी वार्डको एरियो सपोरोमा बम राखिएको बताएको क्योदो न्यूजले जनाएको छ। त्यसपश्चात तत्काल हजारौं ग्राहक र कर्मचारीलाई बाहिर निकालेर प्रहरीले सपिङ मलभित्र बमको...
जापानको नागोयामा यात्रुबाहक बस पल्टिँदा आगलागी २ जनाको मृत्यु, ७ घाईते
जापान।आज(२२ तारिख) बिहान १० बजेतिर को समयमा जापानको नागोया सहरको किता वार्डस्थित नागोया एक्सप्रेसवेमा बस पल्टिएर आगलागी हुँदा ९ जना घाईते भएका छन् भने २ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एउटा कारमा पनि आगो लागेको थियो, र आगो लगभग नियन्त्रणमा आएको छ । दमकल विभागका अनुसार, नौ जना घाइते भएका थिए । त्यसमध्ये गम्भीर घाईते भएका २ जनाको...
माफ गर अस्पताल पाएनौँ भन्दै एम्बुलेन्स स्टाफ फर्किए.. (जापानको कोरोना महामारीमा विदेशी आमाको भोगाई)
इन्दिरा खनाल / टोकियो सधै बिहान ७ बजे उठ्ने छोरी अगस्त ११ तारीख बिहिबारको दिन ८:३० सम्म पनि उठीनन् । बेलुका सन्चै सुतेको हुनाले ढिलो सम्म सुत्दा खासै वास्ता गरिन । निद्राले नै सुतेकी होलिन् जस्तो लाग्यो तर उनी निद्राले नभइ ज्वोरोले निस्लोट भएर पल्टेकी रहिछन् । गुड मनिङ इबु ३/४ पटक भने कुनै प्रतिक्रिया जनाइनन् । सामान्य आवाज आउने...
जापानले पनि लामो दुरीका क्रुज मिसाईल तैनाथ गर्ने, सम्भावित चिनियाँ आक्रमणको जवाफको लागि तयारी
टोकियो/जापान। पछिल्ला समय चीन र जापानको सम्बन्धमा देखिएको,तिक्तासंगै जापानको सामुद्रिक क्षेत्रमा चीनियाँ घुसपैठहरु निरन्तर बढ्दै गएको छ । यसले कुनै पनि समयमा चीनले जापान माथी आक्रमण गर्न सक्ने भन्दै सम्भावित आक्रमणको जवाफका लागि जापानले लामो दुरीको क्रुज क्षेप्यास्त्र तैनाथ गर्नेबारे तयारी गरिरहेको केहि जापानी संचार माध्यमहरुले खबर प्रकासन गरेका छन् । जापानको एक दैनिक पत्रिका योमिउरीको अनुसार जापानले १ हजार...

