समय र बुद्धिका दाईहरू बालेन साह र हर्क साम्पाङ छेउ न टुप्पाको दोहोरी छाडी, हातेमालो गर्नुस्
जापान । समय परिवर्तनकारी छ,यहॉहरूको सही समयलाई साथ दिन आफ्नो सहि,गलत,व्यस्थ र अमुल्य समय खर्चेर हजुर बुबाहरू,हजुरआमाहरू,बाहरू, आमाहरू,दाईहरू,दिदीहरू भाईहरू लगायत सबै-सबै लागी पर्नु भयो । आफ्ना कामहरू छोडेर अघि पछि दौडनु भयो ।त्यसको एउटै मात्र कारण हो थकाई!यस्तो थकाई जो कोहीको सुस्केरा निस्कियो । राजनीतिको खोल ओडेर आफ्नै स्वार्थको घैला भर्नेहरू संगको थकाई,कानुनको पाखी भित्र अपराधीलाई छुट र पिडीतलाई सडक...
टोकियो महानगरको भवनमा रोबोट सुरक्षा गार्डहरूद्वारा नियमित गस्ती सुरु, विश्वकै ध्यान केन्द्रित गर्दै जापान (भिडियो सहित)
टोकियो/जापान। धेरैलाई थाह छ कि,जापान सुचना प्रविधि विकासमा विश्वकै अग्रणी मुलुक हो । तर धेरै कम व्यक्तिहरुलाई मात्रै थाह छ कि जापानको राजधानी टोकियो महानगरमा सुचना प्रविधीको नविनतम आविस्कार रोबोट (यन्त्रिक मानव) ले सुरक्षा गस्ती गर्दछ । सन् २०१८ देखि नै विभिन्न रोबोटिक्स कम्पनी तथा वैज्ञानिकहरुले निर्माण तथा प्रयोगात्मक परिक्षणको रुपमा टोकियोका विभिन्न स्टेसनहरुमा स्वचालित यन्त्र मानवहरुको परिचालन गरिँदै आएको...
जापानमा मदिरा सेवन गर्ने युवाको संख्या घट्दा सरकारी निकाय चिन्तित, रक्सि खपत बढाउने विशेष बजारिकरण गरिँदै
टोकियो/जापान । आजकालका जापानी युवाहरुले विगतका पुस्ताहरुको तुलनामा रक्सीको सेवन घटाएको,तथा पिउँदै नपिउनेहरुको संख्या बढेको भन्दै जापानी सरकारी निकायले चिन्ता व्यक्त गरेको छ । हालसालै जापानको राष्ट्रिय कर एजेन्सीले सार्वजनिक गरेको एक विवरण अनुसार आजकालका पर्याप्त मात्रामा रक्सी पिउँदैनन्। एक स्वतन्त्र अध्ययन अनुसार, जापानका लगभग आधा युवा वयस्कहरू दैनिक पिउने बानी पनि गर्दैनन्। केही मानिसहरूले यसलाई राम्रो कुरा मान्न सक्छन् किनभने...
आज जापानमा एकैदिन २ लाख ५५ हजार जनामा कोरोना संक्रमण,२८७ जनाको मृत्यु
टोकियो/जापान । आज (अगस्ट १८ )तारिख जापानमा एकैदिन २ लाख ५५ हजार ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन पुष्टि भएको यो संख्या हालसम्मकै उच्च हो । यसअघि यसै महिनाको १० तारिख २ लाख ५० हजार ३ सय ४७ जनाको उच्च संक्रमण पुष्टि भएको थियो ।यसका साथै आज एकैदिन २८७ जना संक्रमितहरुको निधन भएको छ ।...
जापानीसँग नक्कली बिहे गरी स्थायी बासिन्दा (永住者)बनेकी एक विदेशी महिला पक्राउ
टोकियो/जापान । जापानी नागरिकसँग बिहे गरेकी एक विदेशी महिलाले आफू विवाहित जोडीको रूपमा सँगै बसेको झुटो विवरण पेश गरी, आफ्नो भिसा स्टाटस परिवर्तन गरेको अभियोगमा पक्राउ परेको खबर प्रकाशित भएको छ । जापानी नागरिकसँग बिहे गरेर जापान प्रवेश गरेको भएता पनि उनिहरुसँगै बस्ने नगरेको तथा ब्यवहारिकरुपमा बैबाहिक सम्बन्ध नै नरहेकाले गैरकानूनी रूपमा आफ्नो निवासको स्थिति परिवर्तन गरेको आरोपमा महानगरीय प्रहरी विभागले...
जापानमा हुनेहरुलाई खुशी खबर,अब सेभेनईलेभेनबाट नै कोरोना भ्याक्सिन प्रमाणपत्र निकाल्न सकिने
टोकियो/जापान । हिजो,अगस्ट १७ तारिख)बाट सेभेन इलेभेनले जापानले देशभरका पसलमा कोरोना भ्याक्सिनको प्रमाणपत्र जारी गर्न थालेको छ ।अब माईनम्बर कार्ड हुनेहरुले सेभेल ईलेभेनबाट सजिलै भ्याक्सिन पासपोर्ट निकाल्न सक्नेछन् । अहिलेसम्म प्रत्येक नगरपालिकाको काउन्टरमा प्रमाणपत्र जारी गर्ने वा स्मार्टफोन एप प्रयोग गरी इलेक्ट्रोनिक भर्सन देखाउनुपर्ने भए पनि गत महिनादेखि कन्विनिएंस स्टोरहरु मार्फत निकाल्न सकिने व्यवस्था भएको हो । यस अघि केही...
जुलाई महिनामा १ लाख भन्दा बढि विदेशीले जापान प्रवेश पाए, लगातार चौथो महिनामा पनि उच्च रेकर्ड
टोकियो/जापान। जापान सरकारले सुस्त अर्थतन्त्रलाई उकास्ने प्रयासमा कोभिड १९ रोकथामका लागि जारी गरेको सीमा नियन्त्रण उपायहरू सहज बनाएपछि जुलाईमा जापान प्रवेश गर्ने विदेशीहरुको संख्या लगातार चौथो महिना पन् १ लाख नाघेको छ । जापान राष्ट्रिय पर्यटन संगठनका अनुसार गत महिना कुल १ लाख ४४ हजार ५ सय विदेशीहरुको आगमन भएको छ । यो सन २०२१ को जुलाईको तुलनामा २.८ गुणा...
विश्वभर ३५ हजार मानिसमा मंकीपक्स संक्रमण १२ जनाको निधन, जापानमा पनि संक्रमित संख्या ४ पुग्यो
टोकियो/जापान । मुख्यतया युरोप र संयुक्त राज्य अमेरिकामा फैलिरहेको मोन्कीपक्सको बारेमा(WHO)विश्व स्वास्थ्य संगठनले हालसम्म ९२ देश र क्षेत्रहरूमा ३५,००० भन्दा बढी संक्रमित व्यक्तिहरू पुष्टि भएको र १२ जनाको मृत्यु भएको खुलासा गरेको छ। यहि अगस्ट १७ तारिख डब्ल्यूएचओले मुख्यालय, स्विट्जरल्याण्डको जेनेभामा पत्रकार सम्मेलन गरी विश्वभर संक्रमित बढ्दै गएको मन्कीपक्सको पछिल्लो अवस्थाबारे जानकारी गराएको हो । त्यस अनुसार युरोप, संयुक्त राज्य अमेरिका,...
विश्वप्रसिद्ध जापानी फेसन डिजायनर हानाए मोरीको निधन
टोकियो/जापान । बटरफ्लाइ डिजाइनका लागि परिचित जापानकी एक अग्रणी विश्वव्यापी फेसन डिजाइनर मोरी हानाएको यही महिनाको ११ तारिख निधन भएको छ । उनि ९६ वर्षकी थिईन् । सन् १९२६ मा शिमाने प्रिफेक्चरमा जन्मिएकी मोरीले सन् १९५१ मा टोकियोको शिन्जुकुमा स्टुडियो स्थापना गरेर डिजाइनरको रूपमा आफ्नो पहिलो कदम चालेकू थिईन् । उनले जापानी चलचित्रहरूको लागि धेरै पोशाकहरू डिजायनरको रुपमा काम गरेकी...
एनआरएनए जापानको ‘विवाद बल्झाउने सम्झौता’
दीपक गौतम/ टोकियो जापान अघिल्लो वर्षको जुलाई महिनामा भएको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन परिणामलाई अस्वीकार गरी समानान्तर गतिबिधि गर्दै आइरहेको अनिता गुरुङको समूहसँग ५ बुँदे सहमति भएको छ । गैर आवासीय नेपाली संघ (आइसिसि) का संरक्षक भवन भट्टको उपस्थितिमा गैर आवासीय नेपाली संघ जापानको सस्थापन र असन्तुष्ट गुरुङ पक्षबीच ५ बुँदे सम्झौता भएको हो । तर सम्झौता पत्रमा उल्लेख...

