जापानमा चामलको औसत मूल्य लगातार चौथो हप्ता घट्यो

टोकियो,जापान। जापानभरका करिब १ हजार सुपरमार्केटहरूमा बिक्री हुने चामलको औसत मूल्य गत आइतबारसम्मको एक सातामा अघिल्लो हप्ताको तुलनामा ६३ येनले घटेर ५ किलोको लागि ४,१४२ येन पुगेको जापानको कृषि मन्त्रालयले जनाएको छ। मूल्य लगातार चौथो हप्ता घटेको भए पनि यो लगातार छैटौँ हप्ता ४ हजारभन्दा माथि नै रहेको छ। शुक्रबार सार्वजनिक गरिएका नयाँ मूल्य विवरण अघि, कृषि मन्त्री शिन्जिरो कोइजुमीले पत्रकार...

जापानमा बालबालिकामाथि यौन हिंसा बढ्दो,कतिपय स्थानमा शिक्षकहरुकै संलग्नता

टोकियो,जापान। जापानमा पछिल्ला वर्षहरूमा लुकेका क्यामेरा प्रयोग गरेर बालबालिकामाथि यौन शोषण गर्ने घटनाहरू तीव्र रूपमा बढ्दै गएका छन्। नागोया स्टेशनमा सन् २०२५ जनवरीमा भएको एक घटनाले यो विषय पुनः चर्चामा ल्याएको छ। त्यहाँका ३४ वर्षीया शिक्षकले १५ वर्षीया छात्राको ब्यागमा वीर्य लगाएको आरोपमा पक्राउ परे। सुरुवातीमा उनलाई “संपत्ति क्षति”को मामिलामा मुद्दा चलाइए पनि अनुसन्धान अघि बढ्दै जाँदा घटनाले भयावह रूप...

ह्योगोमा, ईन्टरनेशनल सेवा स्कूल र सेवा सोसाइटीद्वारा देउसी–भैलो कार्यक्रम सम्पन्न

ह्योगो, जापान । जापानको ह्योगो प्रान्तको आमागासाकी स्टेशन नजिकको पार्कमा ईन्टरनेशनल सेवा स्कूल र सेवा सोसाइटीले संयुक्त रूपमा देउसी–भैलो कार्यक्रम आयोजना गरेका छन्। नेपाली मौलिक संस्कृतिको संरक्षण र नयाँ पुस्तामा यसको महत्व बुझाउने उद्देश्यका साथ गरिएको कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरू गरिएका थिए। कार्यक्रममा नेपाली परम्परागत नृत्य र गीतहरू प्रस्तुत गरिए, जसले उपस्थित दर्शकलाई नेपालको पर्वमय वातावरणमा फर्काएको अनुभूति दिलायो। विद्यालयका...

अर्काको क्रेडिट कार्ड प्रयोग गरी ५० लाख येनभन्दा बढीको ट्रेडिङ कार्ड खरिद गर्ने जापानी युवक पक्राउ

टोकियो,जापान। जापानमा अरू व्यक्तिको क्रेडिट कार्डको जानकारी प्रयोग गरी महँगो ट्रेडिङ कार्ड (ट्रेका) अवैध रूपमा खरिद गरेको आरोपमा एक २४ वर्षीय युवक पक्राउ परेका छन्। प्रहरीले अनुसन्धान गर्दै जाँदा उनले क्रेडिट कार्डको सीमा स्वेच्छाले बढाएर करिब ५००० मान येन बराबरको वस्तुहरू अवैध रूपमा खरिद गरेको पाइएको छ। पक्राउ परेका युवकको नाम नाकाजावा युराइ (२४ वर्ष) हो, जो तोचिगी सहर, ओमियाचो...

एनआरएनए जापान कान्साईद्वारा नयाँ वर्ष २०२६ को अवसरमा सांगितिक कार्यक्रम आयोजना गर्ने

टोकियो,जापान। एनआरएनए कान्साईको आयोजनामा आगामी नयाँ वर्ष सन २०२६ को शुभ अवसरमा भव्य सांगितिक कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरूलाई सहभागी गराइने तयारी भइरहेको बताईएको छ। एनआरएनए जापान कान्साईका उपसंयोजक तथा नयाँ वर्ष विशेष कार्यक्रमका संयोजक शंकर भुषालका अनुसार आगामी जनवरी १ तारिखका दिन हुने उक्त कार्यक्रमको मुख्य उद्देश्य कान्साई क्षेत्रमा बसोबासरत नेपाली समुदायबीच आपसी सद्भाव र...

गल्कोट समाज जापानद्वारा नयाँ वर्ष – २०२६ को अवसरमा सांगीतिक कार्यक्रम आयोजना गरिने

टोकियो,जापान।  गल्कोट समाज जापानले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि नयाँ वर्ष–२०२६ को अवसरमा “जीवन उपयोगी शिक्षा, स्वास्थ्यमा लगानी” भन्ने मूल नारासहित भव्य सांगीतिक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। गल्कोट समाज जापानका महासचिव दिलीप कंडेलका अनुसार यस कार्यक्रममार्फत समाजले शिक्षा र स्वास्थ्य क्षेत्रमा जनचेतना अभिवृद्धि गर्ने, समाजसेवाको भावना सुदृढ बनाउने तथा नयाँ वर्षलाई एकता र उत्सवको भावनासहित स्वागत गर्ने...

स्याङ्जा समाज जापानले टोकियोमा “देउसी–भैलो कार्यक्रम” आयोजना गर्ने

टोकियो,जापान। जापानमा हुर्कँदै गरेका बालबालिकाहरुबीच तिहारको सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले स्याङ्जा समाज जापानले १९ तारिख आईतबार सुगामो स्थित राईनो किचनको सभा हलमा “देउसी–भैलो कार्यक्रम २०२५” आयोजना गर्ने भएको छ। समाजका महासचिव सागर मणि न्यौपानेका अनुसार, नेपाली चाडपर्व तिहार (शुभ दीपावली) को मूल सांस्कृतिक अंश मानिने देउसी–भैलो परम्परालाई जापानमै जगेर्ना गर्ने र नयाँ पुस्तालाई यसको महत्व बुझाउने लक्ष्यसहित कार्यक्रम तय...

जापानमा तपाईको तलब कति बढ्यो ? यस वर्ष निजी कम्पनीहरुमा ऐतिहासिक तलब वृद्धि भएको छ

टोकियो,जापान। स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको एक सर्वेक्षणले यस वर्ष निजी कम्पनीहरूमा प्रति कर्मचारी औसत मासिक ज्याला लगभग १३ हजार ६०० ले बढेर ऐतिहासिक उच्च बिन्दुमा पुगेको छ। स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले यस वर्ष जुलाईदेखि अगस्टसम्म १०० वा सोभन्दा बढी कर्मचारी भएका निजी कम्पनीहरूको ज्याला वृद्धिको बारेमा जान्नको लागि राष्ट्रव्यापी सर्वेक्षण गरेको थियो, जसमा १,८४७ कम्पनीहरूबाट प्रतिक्रिया प्राप्त भएको...

इशिबाले ओसाका एक्स्पो मस्कट ‘म्याकु-म्याकु’लाई धन्यवाद पत्र प्रस्तुत गरे

ओसाका/कान्साई। जापानका प्रधानमन्त्री शिगेरु इशिबाले सोमबार ओसाका-कान्साई एक्स्पोको आधिकारिक मास्कट ‘म्याकु-म्याकु’लाई धन्यवाद पत्र प्रस्तुत गर्दै उक्त कार्यक्रममा योगदानको प्रशंसा गरेका छन्। इशिबाले एक्स्पो स्थलको जापान पेभिलियनमा पत्र हस्तान्तरण गर्दै भने, “आफ्नो अनौठो र मनमोहक स्वरूपलाई सदुपयोग गर्दै -म्याकु-म्याकुले केवल राष्ट्रिय मात्र नभई विश्वव्यापी रूपमा उत्साह सिर्जना गर्न ठूलो योगदान पुर्‍याएको छ।” पछि, एक्स्पोको समापन समारोहमा आफ्ना मन्तव्यमा इशिबाले भने, “यस कार्यक्रम...

जापानको चिकित्सा खर्च इतिहासकै उच्च, ४८ ट्रिलियन येन नाघ्यो

टोकियो,जापान। जापानको चिकित्सा खर्च सन २०२३ को बितिय वर्षमा इतिहासकै सबैभन्दा उच्च स्तरमा पुगेको छ। जापानको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको अन्तिम प्रतिवेदनअनुसार सन् २०२३ अप्रिलदेखि २०२४ मार्चसम्मको एक वर्षमा कुल चिकित्सा खर्च त्यस अघिको वर्षको तुलनामा ३ प्रतिशतले बढ्दै ४८.१  ट्रिलियन येन पुगेको हो। यो जापानको चिकित्सा इतिहासकै सबैभन्दा ठूलो खर्च मानिएको छ। रोग वा चोटपटकको उपचारका लागि स्वास्थ्य संस्थाहरूमा...