टोकियोमा एयर कन्डिसनको गलत प्रयोगले २१३ जनाले ज्यान गुमाएको एक अध्ययनको ठहर

टोकियो/जापान। टोकियो विश्वविद्यालयको स्नातकोत्तर मेडिकल स्कूल र टोकियो महानगर चिकित्सक परीक्षण कार्यालयको संयुक्त अध्ययनले टोकियोका २३ वटा वार्डमा एयर कन्डिसन (A/C) को गलत प्रयोगका कारण भएको अनुमान गरिएको २१३ वटा मृत्यु दर्ता भएको देखाएको छ। यो अध्ययन सन् २०१३ देखि २०२३ को सेप्टेम्बर महिनासम्मको अवधिमा गर्मी वा गर्मीसँग सम्बन्धित कारणले ज्यान गुमाएका १,४४७ जनाको तथ्यांकमा आधारित छ। विशेषगरी, एक्लै बस्ने वा...

ताईफु ९, जापानको ओगासावारा नजिकै स्थिर,ठूलो हावाहुरी र उच्च छालको खतरा , सतर्क रहन मौसम आग्रह

टोकियो/जापान। जापानको मौसम विभागले ताईफु ९, ओगासावारा टापु समूह नजिकै सुस्त गतिमा स्थिर रहेको र यसले आगामी दिनहरूमा व्यापक असर पार्न सक्ने चेतावनी दिएको छ। यो ताइफु हालसम्म ओगासावारा क्षेत्रमा सबैभन्दा नजिक पुगेको पुष्टि भएको छ। मौसम विभागका अनुसार, ताईफु ९ जुलाई २९ को बिहान ८ बजे चिचिजिमाको उत्तर-पूर्व करिब १३० किलोमिटर टाढा रहेको समुद्र क्षेत्रमा केन्द्रित थियो, जुन पश्चिम-उत्तरपश्चिम...

जापानको इबाराकी प्रिफेक्चरको मितो सहरमा चक्कु आक्रमण, सडकमा हिँडिरहेका ६ जना घाइते

इबाराकी/जापान । इबाराकी प्रिफेक्चरको राजधानी मितो सहरमा जुलाई २८ तारिख साँझ भएको एक भयावह घटनाले जापानमा सडक सुरक्षाप्रति थप चिन्ता बढाएको छ। साँझ करिब ६ बजे मितो सहरको व्यस्त सडकमा एक व्यक्तिले हातमा चक्कु लिई सडकमा हिँडिरहेका सर्वसाधारणमाथि अचानक आक्रमण गरेपछि ६ जना मानिसहरू गम्भीर र सामान्य गरी घाइते भएका छन्। घटनामा ७० र ६५ वर्षका दुई पुरुषको हातमा गहिरो चोट...

अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि जापानको राजधानी टोकियो, रोजाइको दोस्रो गन्तव्य

टोकियो/जापान। टोकियो अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि दोस्रो सबैभन्दा लोकप्रिय शहरका रूपमा छानिएको छ। क्वाक्वारेल्ली साइमण्ड्स (QS) द्वारा हालै प्रकाशित गरिएको विश्व विश्वविद्यालयको सहर र्याङ्किङ्ग अनुसार टोकियो विद्यार्थीहरूका लागि स्वर्गसरह गन्तव्यका रूपमा देखिएको हो। टोकियो सन् २०२४ यता निरन्तर दोस्रो स्थानमा रहँदै आएको छ। विशेषगरी “रोजगारी अवसरप्रतिको आकर्षण” र “रोजगर्ताहरूको सकारात्मक दृष्टिकोण”मा यसको मूल्याङ्कन उच्च देखिएको छ। सस्तो जीवनयापन...

जापानीको औसत आयु निरन्तर उच्च,जापानी महिलाहरू आयु विश्वमै सबैभन्दा लामो

टोकियो/जापान। सन् २०२४ मा जापानी नागरिकहरूको औसत आयु अघिल्लो वर्षको तुलनामा झण्डै अपरिवर्तित रहेको छ। जापानको स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको वार्षिक सर्वेक्षण अनुसार, पुरुषहरूको औसत आयु ८१.०९ वर्ष र महिलाहरूको ८७.१३ वर्ष पुगेको छ। यो तथ्यांकले औसत आयु स्थिर रहेको देखाए पनि विश्व स्तरमा जापानी महिलाहरूले पहिलो स्थान कायम राखेका छन्। पुरुषहरूको हकमा भने एक स्थान घट्दै छैटौँ स्थानमा झरेका...

ओसाका- कान्साई एक्स्पोमा ६२ देशका ३९ सय बढी व्यक्तिले संयुक्त रूपमा बोन ओदोरी नाचेर दुईवटा गिनिज विश्व कीर्तिमान कायम

ओसाका/जापान । जापानको ओसाका–कान्साई एक्स्पोको आयोजनस्थलमा शुक्रबार राति एक विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भयो, जसमा ६२ वटा देशका ३ हजार ९ सय ४६ जना सहभागी भएर परम्परागत जापानी नृत्य बोन ओदोरी नाचेका थिए। सामूहिक सहभागिता र बहुराष्ट्रिय उपस्थिति दुवैका आधारमा यो कार्यक्रमले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दुईवटा नयाँ कीर्तिमान स्थापित गर्न सफल भएको छ। “माचुरी” अर्थात् जापानी महोत्सवको थीममा आयोजना...

जापानका धेरै क्षेत्रमा जुलाई २८ देखि “१० वर्षमा एकपटक मात्र हुने” उच्च गर्मीको सम्भावना, मौसम विभागद्वारा उच्च सतर्कता सूचना जारी

टोकियो/जापान। जापान मौसम विभागले जुलाई २२ मा एक विशेष चेतावनी जारी गर्दै देशका धेरै क्षेत्रहरूमा जुलाई २८ आसपासबाट अत्यन्तै उच्च तापक्रम हुने सम्भावना रहेको जनाएको छ। यो अवस्था “१० वर्षमा एकपटक मात्र देखिने” खालको उल्लेखनीय गर्मी हुनसक्ने भएकाले स्थानीय प्रशासन र जनतालाई सतर्क रहन आग्रह गरिएको छ। मौसम विभागले “उच्च तापक्रमसम्बन्धी प्रारम्भिक मौसम सूचना”जारी गरेको छ, जसमा होक्काइदो, तोहोकु, कान्तो–कोशिन,...

जापानमा बढ्दो गर्मीसंगै मोबाइल ब्याट्रीबाट आगलागी र विस्फोटको जोखिम, कसरी सुरक्षित रहने ?

टोकियो, जापान।हालै जापानको दैनिक जीवनमा अत्यन्तै उपयोगी बनिसकेका मोबाइल ब्याट्री, हाते फ्यान, र इलेक्ट्रिक साईकलजस्ता उपकरणहरू गर्मी मौसममा आफैं बल्ने वा विस्फोट हुने घटनाहरू उल्लेख्य रूपमा बढिरहेका छन्। विशेषगरी चर्को गर्मीको बेलामा यस्ता दुर्घटना बढी हुने गर्छन्। यस प्रकारको दुर्घटना कसरी रोक्न सकिन्छ भन्ने विषयमा सतर्कता आवश्यक देखिन्छ। मोबाइल ब्याट्री विस्फोट : केही सेकेन्डमै ठूलो दुर्घटना टेलिभिजनमा देखाइएको एउटा परीक्षणमा स्मार्टफोन...

चौरी देउराली सम्पर्क समाज जापानको प्रथम अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

टोकियो/ जापान।‘सद्भाव, सहयोग र समर्पण – चौरी देउराली जापान’ भन्ने मूल नाराका साथ चौरी देउराली सम्पर्क समाज जापानको प्रथम अधिवेशन जुलाई २१ तारिख सोमबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले समाजको नीतिगत निर्णय, कार्यक्रम कार्यान्वयन तथा दैनिक सञ्चालनको नेतृत्व गर्ने ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ नेतृत्वलाई जुझारू, अनुभवी तथा समावेशी प्रतिनिधित्वको आधारमा चयन गरिएको जनाइएको छ। निर्वाचन समितिले...

जापानमा बालबालिका हुर्काइरहनु भएका नेपाली अभिभावकको के छ अवस्था ?

टोकियो/जापान। टोकियोस्थित गैर-नाफामूलक संस्था गुड नेइबर्स जापानद्वारा(Good Neighbors Japan)द्वारा गरिएको एक सर्वेक्षणअनुसार, विद्यालय बिदाका समयमा एकल अभिभावक भएका घरपरिवारका धेरैजसो बालबालिका दिनमा दुई छाक वा त्योभन्दा कम मात्र खाना खाइरहेका छन्। खाद्यान्न र बिजुलीको महँगी तीव्ररूपमा बढ्दै जाँदा, पहिलेदेखि नै आर्थिक कठिनाइ भोगिरहेका परिवारहरूमा थप बोझ परेको देखिएको छ। संस्थाले गुड गोहान(Good Gohan)नामक खाद्य बैंक कार्यक्रम प्रयोग गर्ने निम्न–आय भएका...